आज पनि ह्वात्तै घट्यो सुनको मुल्य !

Breaking News – आज पनि ह्वात्तै घट्यो सुनको मुल्य ! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ । त्यसै गरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *