बाहिरियो मृ’त;क लिम्बुको गो;प्य भ्वाईस रेकर्ड, मृ’त्यु अघि साथीसंग यसो भनेकी रहिछिन (अडियो)

धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह’त्या भएको दाबी गर्दै माइती पक्षले थप अ’नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन। सुरुमा उनले आ’त्म;ह’त्या गरेको भनीए पनि मृ’तक सोनीको परिवारले मृ’त्यु शं;का;स्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ’त्यु भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झु’ण्डि’एर आ’त्म;ह’त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’

मृ;तकका माइती पक्षले जाहेरी दिएपछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प;क्रा;उ गरेको छ । यसै बीच मृ’तक सोनीको साथिसंग भएको कुराकानीको अडियो सार्बजनिक भएको छ । उनको आफ्नै साथिसंग गरिएको कुराकानी र अडियो तल सुन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *