एलिशा राईका अहिले सम्मकै २० बो’ल्ड तस्बिर . .

काठमाडौं । नायिका तथा मोडल एलिसा राईले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा पाइला चालिन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन ।

फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए ।

कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।

एलिसाका केही तस्वीर :फिल्म ‘लुट २’ को ‘ठमेल बजार’मा आइटम गरेपछि एलिशा राई चर्चामा आइन् । एलिशा म्युजिक भिडियोमा निकै व्यस्त छिन् । फिल्म नखेलेपनि उनी बेला बगत केही फिल्मको प्रिमियर र विशेश शोमा भने सहभागी हुने गर्दछिन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर शोमा एशिला निकै बोल्ड उपस्थित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *