१० घण्टाको श’ल्यक्रिया पछि अल’ग्गै छि’निएको ह’त्केला जो’ड्न सफल भए डाक्टरहरु !

सर्लाही । साँझ ६ बजेतिर अस्पताल पुर्याइएका रवि सिंहको हातको अव’स्था ग’म्भि’र थियो । अस्पताल ल्याउने बित्तिकै तुरुन्तै डाक्टरहरुले उहाँलाई अ’प्रे’शन थि’य’टरमा लैजानुभयाे । प्ला’ष्टिक स’र्ज’री बिभाग प्रमुख प्रा.डा.पीयूष दाहाल ,प्ला’ष्टि’क स’र्ज’नहरु डा.कृष्ण मानन्धर, डा.अपार लामिछाने, डा.कलमराज पाठक तथा एनेस्थेसियाका डा. रुपेश यादव, डा.छिरिङ शेर्पा र नर्सहरु पिङ्की लागेजु र अनुपमा फु’याँल श’ल्य’क्रि’याका लागि तयार हुनुभयो र १ घण्टाभित्रै श’ल्यक्रि’या सुरु भयाे । पूर्ण रुपमा छि’ने’को अं’ग जो’ड्नु असा’मान्य र ज’टि’ल काम थियो, त्यसमा पनि टु’क्रा भएको ह’त्के’ला जो’ड्नु अझै अ’प्ठे’रो काम रहेको प्ला’ष्टि’क स’र्जन मा’न’न्धर बताउनुहुन्छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *