दुःखद खबर; घाँस का’ट्ने क्रममा ल’डेर आमा र ग’र्भमा रहेको शिशुको मृत्यु

२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जु’गल गाउँपालिका-५ मा एक महिला र ग’र्भमा रहेको शि’शुको घाँ’स का’ट्न जाँदा ल’डेर मृ’त्यु भएको छ । सा’विक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घ’ट’ना’स्थलमा र ग’र्भ’मा रहेको आठ महिनाको शिशु भने जी’वि’तै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृ’त्यु भएको छ । स्थानीयवासीका अनुसार भि’र’बाट ल’डे’र तामाङको पे’ट फु’टे’को थियो ।

पे’ट फु’टे’पछि घ’टनास्थलमा आमा र शिशु एक मिटरका दुरीमा छुट्टाछ्ट्टै स्थानमा फे’ला परेका थिए । उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृ’त्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घ’ट’ना’स्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *