चुँ’डिएको हात १० घण्टा लामो श’ल्यक्रिया पछि ट्रमा सेन्टरमा यसरि जो’डियो

काठमाण्डौ – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छि’नि एको हत्केला जो’ड्न सफल भएका छन्। सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छि’नि एको दाहिने ह’त्केलाको श’ल्य क्रिया गरी जोड्न सफल हुनुभएको हो ।सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छि नि’एको दाहिने हत्केला श’ल्यक्रि या मार्फत जोड्न सफल भएको बताउनु भयो । सेन्टरले बि’रामीका औँ’लाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र ‘शल्यक्रि याबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको ह’त्केला छि नि’एको थियो ।

“हात छि नि’एको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो श’ल्यक्रि या गर्ने समूहले उक्त हात जो’ड्ने काम गरेको हो । १० घण्टाको अ’थक प्रयासपछि हा’त जो’ड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिण कालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने ह’त्केला पूरै छि ने’र दुई टु’क्रा भएको थियो ।

चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म श’ल्यक्रि या गरी हात जो’ड्न सफल भएको थियो। सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँ’ला जो’ड्ने गरिएकामा हत्के ला भने पहिलो पटक जो’डिएको हो । ती बि’रामीको ह’त्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार ह’ड्डी जो’ड्नु परेको थियो ।

श’ल्यक्रि यामा प्रा डा दाहाल सहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने ( प्लाष्टिक सर्जन), डा कमल राज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थे सियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहनुभएको थियो । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *