यस्ता युवकहरुप्रति युवतीहरु छिटो आर्कषित हुन्छन

एजेन्सी । भनिन्छ नारी र पुरुष एक रथका दुई पाग्रा हुन् । तर पनि यि दुई विपरितलिगींबिच एकअर्काप्रति आर्कषण त हुन्छ नै । अझ त्यसमा युवतीहरु कस्ता पुरुषहरु प्रति आकृािष्त हुन्छन् भन्ने कुराले विशेष महत्व राख्ने गर्छ ।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको इन्स्टिच्युट फर पोजेटिभ साइक्लोजी एन्ड एजुकेसनद्वारा गरिएको अनुसन्धान अनुसार, सहानुभूतिशील युवकहरूप्रति युवतीहरू बढी आर्कािष्त हुने देखाउको छ ।

युवतीहरुले आँफुहरु जस्तै कामल स्वभाव भएको, आफ्नो क्ययर गर्ने, गाह्रो पर्दा सहानुभूतिपूर्ण प्रकट गर्ने युवकहरुप्रति छिटो आर्कषित हुन्छन् । जर्नल अफ पर्सनालिटीमा प्रकाशित यो अध्ययन यो औसत १५।७ वर्ष उमेर भएका १० कक्षाका १ हजार ९ सय ७० विद्यार्थीमा गरिएको थियो ।

यसमा सहानुभूतिपूर्वक व्यवहार गर्ने युवकहरूप्रति १।८ प्रतिशत बढी युवती आकर्षित भए । अध्ययन परिणामले देखाए अनुसार, युवतीले ती युवकहरूप्रति झुकाव रहेको बताए जो सहानुभूति देखाउने खालका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *