आफ्नै साली सँग शा’री’रिक स’म्बन्ध राख्दा राख्दै श्रीमतीले भेटेपछी

शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना (नाम परिवर्तन) र जेठानी एन्जिला (नाम परिवर्तन) को सम्बन्ध राम्रै थियो । परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो । उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे । एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो ।

उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। ग’लत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन् । जुन घट ना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन् । सम्झनाले आफ्नै सं’वेदनशील अं गको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन् । फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्क तबारे एन्जिला बेखबर थिइन्।

थप हेर्नुहोस्ः विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नुहोला ! मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँ लाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्‍यो ।

घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ ।श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरि’का नजान्दा भने जस्तो भएको थिएन ।चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवार लाई वित्तीय साक्षरताका कक्षा सञ्चालन हुने भयो । कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै विभिन्न व्यव हारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें । source : https://www.khojsangrah.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *