छोराछोरी समेत भैसकेकि श्रीमति जेल परेको सुन्दा कल्पनाका श्रीमान खुसि हुदै खोले यस्तो रहस्य! (भिडियो सहित)

कल्पनाका श्रीमान पहिलो पटक मिडियामा आएका छन् । कल्पना पनि आफ्नो दोस्रो श्रीमती भएको बताएका छन् । पहिलो श्रीमतीसंग बस्दै आएका कल्पनाका श्रीमानले आफुहरुको अहिले सम्म सम्बन्ध वि’च्छेद पनि नभएको र सम्बन्ध र सम्पर्क पनि नभएको बताएका छन् । आफुहरुको चार वर्ष यता कुनै सम्बन्ध नभएको बताएका छन् । उनले छोरीको विवाहका विषयमा एक पटक मात्र फोनमा कुरा भएको बताएका छन् । आफुले छोरीको विवाह गरिदिन्छु भन्दा नमानेपछि आफ्नै तरिकाले गरिदिएको र आफु पनि नगएको बताएका छन् ।

उनले युटयुवमा घटनावारे जानकारी पाएको बताएका छन् । उनले कृष्णबहादुर वोहरालाई नचिनेको पनि बताएका छन् । उनले आफु काठमाडौ जाँदा कल्पनाको अरुसंग सम्बन्ध र सम्पर्क भएको थाहा पाएपछि आफुले कल्पनाको जिवन देखि निस्किएको बताएका छन् । उनले कल्पनावाट ३ छोराछोरी भएको बताएका छन् । उनले आफुसंगको सम्बन्ध विग्रिएका कारण कल्पनाले त्यस्तो गरेको होला भन्ने नसोचेको बताए । उनले भने, पहिला एउटा कुखुरा पनि का’ट्न नसक्ने कल्पनालाई मान्छे नै का’ट्ने आँट कसरी आयो ? म अचम्म परेको छु’ उनले भने ।

उनले आफु विदेश जानु भन्दा अघि श्रीमती आफ्नो घरमा बसेको तर परिवारका अरु सदस्यसंग मिल्न नसकेपछि नेपालगन्जमा अर्को घर बनाएर राखिदिएको बताएका छन् । नेपालगन्जमा श्रीमती राखेर आफु फेरी विदेश गएपछि कल्पना त्यहाँ पनि अलपत्र छोडेर काठमाडौ आएर बसेको बताएका छन् । कल्पना घटनामा प्रहरी हिरासतमा परेपछि छोराछोरी अलपत्र परेका छन् । कल्पनाको श्रीमानले छोरालाई सानो देखि नै आफुहरुले हुर्काएको बताएका छन् । उनले अब आफ्ना सन्तानलाई भने आफुले हेर्ने बताएका छन् ।

कल्पनाको माइती पक्ष र अरुले पनि छोराछोरीको भविष्यको बारेमा प्रश्न उठेपछि अब आफुले छोराछोरी ल्याउने बताएका छन् । विवाह गरेर गएकी छोरी पनि आफ्नो भाईलाई स्याहार सुसार गर्नु भनेर भन्न आएको पनि बताएका छन् । ‘विवाह गरेर गएपछि छोरी आएकै थिइनन्, तर आज छोरी पनि घर आएर भाईको रो’एर बेहाल छ भाईलाई हेर्नुपर्यो ‘ भनेर गएको बताएका छन् । उनले आफ्ना छोराछोरीको जिम्मा आफुले लिने बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *