फेरि आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौ, साउन ३० । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा आठ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तीन दिनअघि घटेको सुनको मूल्य फेरी बढ्न थालेके छ । त्यस्तै आज तेजावी सुनको मूल्य बढेर तोलामा ९८ हजार एक सय रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ । त्यस्तैगरी चाँदीको मुल्य १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *