१८ पुगिन तेरिया मगर, तस्विरमा हेर्नुहोस कस्ती भइन्, हेर्नुहोस् (भिडियो सहित)…..

काठमाडौं । रुद्रपुर ६ रुपन्देही की तेरिया फौजा मगर हाल मुम्बईमा बसोबास गर्दै आइरहेकी छिन । उनि भारतको चर्चित डान्सिङ रियालिटी शो डान्स इन्डिया डान्स लिटिल मास्टरको सिजन ३ बिजेता बने पछी विश्व भर चर्चित भइन । मात्रै १४ वर्षको उमेरमा उनले यो उपाधि जितेकी थिइन ।

डान्स इन्डिया डान्स लिटिल मास्टर मात्र हैन अर्को रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ को पनि बिजेता बनिन तेरिया। त्यो संगै तेरिया मगर लगभग भारतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन । निक्कै सानो उमेर मै नृत्यमा रुची राखेकी तेरियाले सफलता मात्र हात पार्दै आएकी छिन । डान्स र लुक्सका कारण लाखौं दर्शकको मन जित्न सफल भएकी तेरिया सामाजिक संजालमा पनि सक्रिय छन ।

डान्स इन्डिया डान्स लिटिल मास्टरमा जानु अगाडी नै उनले नेपालका केहि कम्पिटिसनमा भाग लिईसकेकी थिइन । तर उनको चर्चा डान्स इन्डिया डान्स लिटिल मास्टरमा पुगेपछि मात्र भयो । अहिले तेरिया मगर १८ वर्षकी भइसकेकी छिन । जवानी लागेसंगै तेरिया अझ सुन्दरी देखिन थालेकी छिन । हेर्नुहोस तेरियाको केहि तस्बिरहरु:

**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *