हे भगवान यो कस्तो पिडा ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

काठमाडाैं। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका ६ जनाको मृ’त्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता इलाम । पहिरोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बे’पत्ता भएका छन् ।इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका

वडा नम्बर ६ मा पहिरोमा परी घा’इते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बे’पत्ता भएका हुन् । राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौ’की-सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *