भुवनमाथी अर्कि नायिकाको आक्रोश : ‘जुत्ताको माला र कालो मोसो दलेर हनुमानढोका घुमाउनु पर्छ’

काठमाडौँ – यतिबेला भुवन केसि र साम्राज्ञी राज्य लक्ष्मी शाह बिच ठूलो वार चलिरहेको छ । सामाजिक संजालबाट सुरु भएको यो वार अदालतमा पुगिसकेको छ । सम्राज्ञीले ह्यारेसमेन्ट भएको भन्दै भुवनलाई आरोप लाएपछी यो विवाद चर्किएको हो ।

काठमाडौं । सामाजिक सञ्जाल हुँदै चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद अहिले अदालतमा पुगेको छ । भुवनले आफ्नो चरित्र ह त्या गरेको भन्दै साम्राज्ञी विरुद्ध १० करोड रुपैया क्षतीपुर्ती माग गर्दै अदालतमा मु द्धा दिएका छन् । साम्राज्ञीले भुवनलाई दुब्र्यवहार गरेको आरोप सामाजिक सञ्जालमा लगाएकी थिइन् । यि दुईको विवादलाई लिएर कलाकारहरु पनि दुई भागमा बाँडिएका छन् । कतिले भुवनको साथ दिएका छन् भने कतिले साम्राज्ञीलाई साथ दिएका छन् ।

यस्तैमा एक नायीकाले साम्राज्ञीलाई साथ दिदै निकै उत्तेजक अभिब्यक्ति सार्वजनिक गरेकी छन् । उनले भुवन केसीलाई जुत्ताको माला लगाएर शहर घुमाउनु पर्ने भन्दै अभिब्यक्ति दिएकी छन् । भुवनले अदालतमा साम्राज्ञी विरुद्ध दिएको मु द्दाका विषयमा समाचार बाहिरिए पछि उनले त्यसमा प्रतिकृया दिँदै उग्र अभिब्यक्ति दिएकी छन् । नायिका दिपशिखा खड्काले साम्राज्ञीको पक्षमा बोल्दै भुवनलाई काली मोसो दकेर जुत्ताको माला लाउनु पर्ने भन्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै भनेकी छन्

भुवन काकालाई १० करोडको क्षतिपूर्ति दिनु पर्‍यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउनु पर्छ । त्यो पनि कालो मसो दलेर ।’ नी थप्छिन् (‘कहिले ब्यक्तिगत कुरा निकाल्ने, कहिले घराएसी कुरा निकाल्ने, अनि अब १० करोडको माग ? यो बोका नै हो । मलाई पनि राम्रो सग थाहा छ बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु ।’ उनले आफु पनि हिंसामा परेको र त्यतीनै बेला प्रतिकृया जनाएको पनि उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *