जो आफ्नै काकाको छोरासंग प्रेम परिन्… बिवाह गर्न नपाउदा मृत्यु रोजिन् !

पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई प-क्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट प क्राउ गरिएको जानकारी दिइयो ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई प-क्राउ गरिएको जानकारी दिईन । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृ-तावस्थामा भेटिएकी थिइन ।

प्रेमसम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि पक्राउ पर्ने सुकदेव र सुजिताको स-म्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेमसम्बन्ध रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेमसम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घट-ना भएको प्रउ अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्। ‘हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शं-कास्पद देखिएको भनेर परिवारकै सदस्यले जानकारी दिएको अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।

सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अ-पह’र’णको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न दबाब दिएको अनुसन्धानमा खुलेको छ। परीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् । सुकदेव पनि काठमाडौंमै अध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् । प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् ।

प्रहरीले बरा-मद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट….. ‘कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न द-बाब दिएको र सामाजिक तथा नैतिक कठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अ-पह’र’णको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,’ रानाले भने।

असार ९ गते उनीहरुबीच विवाहका बिषयमा वि-वाद हुँदा सुजिताले ‘विवाह नगरे म-र्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै प्रहरीले बरा-मद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *