अबदेखी छोरी जन्मे पाँच हजार दिने घोषणा !! पुरा पढ्नुहोस्

जिल्लाको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे पाँच हजार रुपैयाँ उनको खातामा अनुदान स्वरुप जम्मा गरिदिने भएको छ। छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। यो कार्यक्रम आगामी ०७७/७८ बाट लागु हुने गाउँपालिकाले जनाएको छ। सबैको जानकारीका लागि सेयर गर्नुहोस !! अर्को समाचार : साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने !! साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *