नारायणीले बगाएकी महिलालाई ज्यानको बाजी राखेर यसरी बचाए यी युवाहरुले, हेर्नुस भिडियो !!
नारायणीले बगाएकी महिलालाई ज्यानको बाजी राखेर यसरी बचाए यी युवाहरुले, हेर्नुस भिडियो !!
नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएका छन्। नेपाल-भारत सीमामा गण्डक बराज बनाएर नारायणी नदीलाई थुनिएको छ। त्यहाँबाट नारायणीको पानी भारत, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न लगिन्छ।
नारायणी नदीलाई नै भारतमा गण्डक नदी भनिन्छ। नारायणी नदीको सतह खतरामाथि पुगेपछि बराजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मिकी नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए।
गण्डक बराजको क्षमता ७ लाख क्यूसेक हो। पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ। ३ लाख नाघेपछि खतरा मानिन्छ। गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।यहि बिचमा आफ्ना ज्यानजको बाजी राखेर युवाले नारायणबिाट महिलाको उद्धार गरेका छन् ।तर ति महिला को हुन प्रष्ट भएको छैन् ।
हेर्नुस भिडियो:-