आफुलाई शिकारीबाट बचाउनका लागि अक्टोपवसले अपनाउँछ यस्ते अनौठो जुक्ति

काठमाडौँ । अक्टोपसका आँखाहरु अँध्यारोमा हुन्छन्  । अँध्यारोमा रहेका बेला अक्टोपसहरुले आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण आँखा देख्ने रहस्य अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । आफुलाई शिकारीबाट बचाउनका लागि आफ्नो खुट्टाबाट निस्किने प्रकाशका कारण उनीहरुले सावधानी अपनाउने गरेको अनुसन्धानमा सक्रिय अधिकारीहरुले रहस्य खोलेका छन् ।

वैज्ञानिकहरुसंग अक्टोपसका खुट्टाहरुले प्रकाशसंग प्रतिक्रिया गर्छ भन्ने बारेमा लामो ज्ञान छ । अक्टोपसको छाला पिग्मेन्टले भरिएको हुन्छ । जसलाई क्रोम्याटोफोर भनिन्छ । यसले जब अक्टोपोस प्रकाशमा देखा पर्दछ तब रगं परिवर्तन गराउँछ । अक्टोपसका खुट्टाहरुमा क्रोम्याटोफोर हुने हुँदा यसले प्रकाशसँग सिधा प्रतिक्रिया गर्ने र सोही आधारमा उनीहरुले आँखा देख्न सक्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *