३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चु’डिएपछि… ( भिडियोसहित )

एजेन्सी- बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै सा’बधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् । बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दु’र्घट’ना हुनसक्छ । हालै एकजना बन्जी जम्प गर्ने क्र’ममा डोरी चुँ’डिएर भुइँमा ब’जारिएका छन् ।

घ’टना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हा’म्फाल्ने क्रममा डोरी चु’डिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *