अमला खानुका यस्ता अचुक फाइदाहरू

अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ, दिमाग तेजिलो बनाउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । आउनुहोस् जानौं यस्ता छन् अमलाका अन्यफाइदाः

१. अमलामा पानीको मात्रा बढि हुने भएकाले पिसाबसम्बन्धी समस्याबाट छुटकारा गराउँछ ।
२. अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *