मात्रै २३ बर्ष , टाउकोको हड्डिनै भाचियो,पुरै टाउको कुचिएको छ, आमा डाको छोडेर रुदै यशो भन्नुहुन्छ (हेर्नुस् भिडियो )

पोखराका सिदार्थ जो मोटरसाइकल दु`र्घटनामा परि आफ्नो टाउकोको दायापट्टिको भाग पुरै किचिएको र उपचार भैरहेको र उपचार भएकै बर्षदिन भन्दा बढिबितिसक्दा पनि बिस्ताराकै सहारमा छन् उनी ।

२३ बर्ष हुदा उनको सो दु`र्घटना भएको र अहिले उमेरको हिसाबमा २४ पुगिसकेका छन् उनी ।सिदार्थ सानै हुदा बुवाले उनलाई र घरलाई छाडेर जानुभयो अहिले आमाको सहारामा छन् उनी ।जेनतेन जसोतसो बिहान बेलुकाको खानासम्म जोह गर्न त धौधौहुने अवस्थामा अझ छोरोको थप उपचार गरणने खर्च त सपनाको फल मात्रै न हुदो हो ।

सिदार्थको टाउकोको हड्डिनै छैन र सो हड्डि राख्नुपर्नेमा चिकित्सकहरुले जोड दिएको तर आफुसग सो उपचार गर्न खर्चनै नभएको बताउनुहुन्छ आमा ।लाउलाउ खाउखाउ भन्ने उमेरमा यसरी बिस्तारामै थन्किनुले कति पीडा दिदो ह ।

हेर्नुस् भिडियो सामाग्री

३० वर्षे पुरानो ग्यास्ट्रीक पनि ५ मिनेटमा निको पार्ने के हो यो अचुक औसधि ?

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।

यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *