नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको गएराति ७ बजे मृत्यु भएको अस्पतालले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *