सहमत हुनेले १/१ सेयर गर्नुहोला ।

प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु र’क्सीलाई ब्राण्ड बनाई, विदेशी रक्सीलाई बन्द गर्ने कुरा उठाएकी छिन । उनले अन्तर्वार्ता दिदै घरेलु र’क्सीलाई प्र’तिब’न्ध लगाउन नहुने बताएकी छिन् । उनले घरेलु र’क्सीलाई बन्द नगरी ब्राण्डका स्थमा स्थापित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद राईले कोदोको लोकल र’क्सीलाई वै’ध

बनाएर विदेशी र आयातित रक्सिलाई विस्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘लोकल बन्द होइन, नंबर १ बनाउनुपर्छ ।’ अन्तर्वार्तामा आफ्नो धारणा राख्दै सांसदले कोदोबाट उत्पादन हुने रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने बताइन् । लोकल रक्सीलाई

बन्द लगाउने हो भने आयातित विदेशी र’क्सीलाई पनि बन्द लगाउनुपर्ने उनको भनाइ छ । ‘हामीले घर मा बनाएको कोदाको लोकल र’क्सीमा ब्याण्’ड लगायौं, रातो च’न्दनमा लगायौं, गाँ’जामा लगायौं, आफ्नो बहुआयामिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी र’क्सी बिक्री वितरण

गर्ने वातावरण बनायौं । अब विदेशी र’क्सीलाई ब्याण्’ड गरौं, नेपाली लोकल र’क्सीलाई ब्राण्’ड बनाऔं । अर्थात ब्या’ण्ड भ’र्सेज ब्राण्डको नीति अपनाऔं ।’ सांसद राईले केही समयअघि खोटाङमा लोकल र’क्सी न’ष्ट गर्दा समेत वि’रोध जनाएकी थिइन् । हाल आ’दि’बासी जनजाति महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल र’क्सीलाई वै’ध

उद्योगका रुपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईले बताइन् । ‘ब्या’ण्ड गर्ने हो भने सबै खालका र’क्सीलाई ब्या’ण्ड गरौं । होईन भने कोदाााकोक लोकल र’क्सीलाई लि’गला’इज गरौं, घरेलु उद्योगका रुपमा विकास गर्नमा ध्यान दिऔँ,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *