१२ बर्ष इजरायलमा दुख गरिन्, मातृ भुमिमा आएर प्रा’ण त्या’गिन्

इजरायल बाट फर्केको ८ महिनामा संजिता लामाको मृत्यु भएको छ । बिगत १२ बर्ष देखि काम गर्दै आएकी लामा ८ महिना अघि मात्र घर फर्केकी थिइन् । इजरायलमा बस्दा पेटमा समस्या आएको थियो । शल्यक्रिया गर्नु पर्छ भनेपछि उनले म यहाँ शल्यक्रिया गर्दिन बरु नेपालमै गएर आफन्तको साथमा गएर उपचार गर्छु मरे पनि नेपालमै मर्ने हो यहाँ गर्दिन भनेर नेपाल फर्केकी थिइन् । नेपाल फर्केपछि उनको काठमाण्डौको ग्रेण्डी अस्पतालमा पाठेघरको अप्रेसन गरेर पूर्ण रुपमा निको भै उनि घरमा आफन्त संग बस्दै आएकी थिइन् ।ब्रेन ट्युमरको पत्ता लागेपछि शुक्रबार उनलाई कोमामा राखिएको थियो । अस्पताल पुगेर केहि चेकजाँच गर्दा सम्म उनि होसमा थिइन् तर उनलाई सलाइन चढाएपछि उनि बेहोस भएकी थिइन्, होसै नखुली उनको कोमामै मृत्यु भयो।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *