टिकटक भिडियो बनाउँदै गर्दा यस्तो कैद भए पछि बन्यो विश्वभर भाइरल उक्त दृश्य ९० लाखले हेरेसबै परे चकित

पछिल्लो समयमानिसहरुमा टिकटककोलोकप्रियता बढी नै छछोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियोअपलोड गर्नेहरुको संख्यापनि उत्तिकै छ विभिन्न किसिमबाटबनाइएका टिकटकभिडियोतीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन्यस्तै एउटाभिडियो अहिले भाइरल भएको छ उक्त टिकटकभिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिनउनको नृत्यकाकारण उक्तटिकटक भिडियोलेचर्चा पाएको नभइ भिडियोमादेखिएको एउटादृश्यले सबैकोध्यानतान्नुका साथैचकित पारेको छ भान्सा कोठामा ती युवतीले नाचेकोभिडियो बनाउँदैगर्दाउनकोपछाडिरहेकोसिसामा एक छायाकोदृश्य देखिन्छ उक्त दृश्यलाई भूत भएक बताइएको छभिडियोमा देखिएको उक्त छायाकोदृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन्भिडियो अपलोडगर्दैती युवतीले लेखेकीछन्यो भिडियोमामएक्लैछैन मरो साथमायहाँअरु कोही पनि छन् तर मलाईथाहा छैनको छभनेरयो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन्पुरा भिडियो यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *