बहिनी लाई मृ’ त्युको मुख बाट बचाउने यी बहादुर भाईलाई सम्मानको रुपमा एक लाईक शेयर गर्नुस ?

आफ्नि ४ वर्षकी सानी बहिनीलाई मृ ’त्युको मुखवाट बचाउने केबल ६ वर्षीय बालकले विश्वभरबाट चर्चित ब्यक्तिहरु बाट प्रसंसा पाइरहेका छन। अहिले यि बालकको विश्वभर चर्चा भइरहेको छ । आफ्नो ४ वर्षकी बहिनीलाई जब कुकुरले आ’ क्र’मण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग लडेका थिय ।

बहिनिलाई बचाउने क्रममा मुखभरी निकै धेरै चो’ट लागेको छ भने ति बालकको मुखमा ९० वटा टाँका लगाइएको अन्तरास्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

छ बर्षका उनको शल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो । विश्व बक्सिङ काउन्सिलले २ दिन अघि मात्र ट्वीट गर्दै एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी दिएको छ ।

६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए । उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *