हत्कडि लगाएरै श्रिमानले गरे श्रिमतिको दाहसंस्कार,लप्सि झारेर आमा पाल्ने छोरो एक्लिए ,रहिनन् आमा(भिडियो सहित)

एउटा एकदमै कहालिलाग्दो बिषय ।११ बर्षिय छोरो जस्ले भाइ र आमा पाल्दै आएका थिए। तर अहिले आमाको लास पशुपतिमा सुतिरहेको छ ,लम्पसार परिरहेको छ ।उनले आमालाई पालि रहेका थिए, लप्सि झारेर भात खुवाउदै थिए तर आमा अब बितिसकेकि छिन् ।आमा बितिन, बुवा जेलमा छन् अनि यी बाबू भने एक्लै छन् ।

आफ्नो आफन्त भन्नेहरु पनि कोहि रहेनछन् ।चोरिको केसमा कारागार भित्र हुनुहुदोरहेछ बुवा ।तर दाहसंस्कार गर्न भने आउन दिइयो र गरेपनि ।उता सानो भाईलाइ पनि त हेर्नपर्यो ,कठै कस्तो हरिबिजोक।गुलेलिले लप्सि झारेर अनि त्यहि लप्सि बेचेर चामल ल्याएर भात खुवाउदै गरेका छोरो आज एक्लिएको छ ।म धेरै पढेर ठूलो मान्छे बन्छु भन्दै छोरोले आमाको अन्तिम अनुहार हेरिरहे ।

आमा र भाइ पाल्ने सानो ११ बर्षिय भाइ ।पुनम जो भाइकि आमा हुन् जस्को पेट एकदमै सुन्निएर थन्किरहेकि हुनुहुन्थ्यो ,देश बिदेशबाट पैसा जुटेपछि उहाको उपचार भैरहेको थियो ।तर भगवानलाई सायद अर्कै मन्जुर थियो ।

एउटा एकदमै कहालिलाग्दो बिषय ।११ बर्षिय छोरो जस्ले भाइ र आमा पाल्दै आएका थिए। तर अहिले आमाको लास पशुपतिमा सुतिरहेको छ ,लम्पसार परिरहेको छ ।उनले आमालाई पालि रहेका थिए, लप्सि झारेर भात खुवाउदै थिए तर आमा अब बितिसकेकि छिन् ।आमा बितिन, बुवा जेलमा छन् अनि यी बाबू भने एक्लै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *