पहिरो मा सबै परिवार गुमायकी यी बहिनीको पीडा हेर्नुस

सिन्धुपाल्चोक : न घर छ न घरबार छ ! न आमा छन् न बुवा छन् ! न दाइ छन् न भाउजु नै रहे ।

सिन्धुपाल्चोक जिल्ला बारबिसे नगरपालिका वडा न. ५ जम्बु बजारमा मा गएको बाढी पहिरोमा घरको सम्पुर्ण सदस्य गुमाएकी १६ बर्सिय छिरिङ गोले बहिनी यति बेला एक्लो भएकी छिन् !
घरको ६ जना सदस्य गुमाएतापनी आफू भने बच्न सफल भएकी बहिनी यतिबेला साहारा बिहिन भएकी छिन !

र बहिनी लाई यतिबेला साथ र सहयोग को निकै खाचो छ !
र बहिनिको भबिस्यको पनि मलाई निकै चिन्ता छ के गर्ने होला कसो गर्ने होला मैलेपनि केही सोच्न सकेको छैन, आसा छ बिश्वास छ  तपाई हामी मिलि यी बहिनीलाई एक्लो हुन दिने छैनौ !

धेरै भन्दा धेरै शेयर गरि बहिनीलाई सहयोग दिलाउन तपाईको तर्फ बाट सानै भय पनि सहयोग गर्नुहोला ।

सामाजीक सन्जाल फेसबुक बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *