५ श्रीमती ल्याएका श्रीमान बेपता,थियो अरुसंग पनि नाजायज सम्बन्ध

बलबहादुर राईका तीन श्रीमती थिए । उनले चौथो श्रीमती बनाएर अर्की एक महिलालाई ल्याए । अहिले उनी वेपता छन । उनले चौथी श्रीमती बनाएकी पछिल्ली महिलालाई उनले १० महिना संगै राखे ।

अहिले करिब दुई वर्ष देखि उनी हराएका छन् । मुस्कान थापालाई बलबहादुरले चौथो श्रीमती बनाएर ल्याएका थिए । मुस्कानको घर इलाममा हो । मुस्कानको पहिलो श्रीमान क्या’न्सर भएर नि’धन भएको हो ।

पहिलाको श्रीमान तिरको छोरा नाता पर्ने र अहिलेको श्रीमान विदेशमा एउटै कम्पनीमा काम गर्थे । त्यतीबेला श्रीमानले आफ्ना छोरासंग म विवाह गर्न चाहन्छु ।

मेरो श्रीमती छैनन भनेर भन्ने गरेका थिए । छोराले नै श्रीमानको बारेमा आफुलाई भनेपछि विवाहका बारेमा सोचेको बताएकी छन् । आन्टी हजुरको पनि उमेर धेरै बाँकी छ कसैको साथ लाग्नै पर्छ, भनेर भतिजाले सम्झाए ।

यि अंकल (बलबहादुर) निकै राम्रा छन् । उनलाई पनि साथीको खाँचो छ त्यसैले विवाह गर्नुस् भनेर भतिजाले भनेको बताए । मेरो १० वर्ष अघि विवाह भएको हो अहिले श्रीमती छैन मलाई छोडेर गइ भनेर आफुलाई भनेको मुस्कानले बताएकी छन् ।

तर अहिले आफु चौथो श्रीमती भनेर थाहा पाएको बताएकी छन् । तेरो छोरालाई मैले आफ्नै छोरा बनाउँछु भनेर स्वीकार गरेको उनको भनाई छ ।

उनले तीन श्रीमती विवाह गर्दै ल’खेट्दै गरेको थाहा पाएको थाहा पाइन् । आफुले अहिले उनका पहिलाका श्रीमतीका आ’फन्तहरुसंग सम्पर्क भएको र उनीहरुबाट सबै कुरा थाहा पाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *