अब धन लाभ हुदैछ भनेर थाहा पाउने यी नौ संकेत यस्ता छन, देख्ने बित्तिकै शेयर गर्नुस भाग्य चम्किनेछ

विभिन्न धर्ममा विभिन्न संकेत लाई फरक फरक तबरले हेर्ने गरीन्छ तर हाम्रो हिन्दु धर्ममा केही यस्ता संकेत हुने गर्छन । जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिने गर्छन भनेर शास्त्रमा लेखीयको बताईयको छ ।

यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ केही संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिले नै ब्यक्तीहरुलाई संकेत को माध्यम बाट जानकारी दिन्छ।

* तिहारको समयमा कोही सुन्दरी सजियको देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

*तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

* कुनै कुमारी कन्यालाई बिहिबार पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुदै छ ।

*यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने जान्नुस अब तपाईलाई धन प्राप्त हुँदै छ।

*कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ भनेर उल्लेख गरियको छ ।

*जो व्यक्ति सपनामा मोती, गंगा हार मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।

* आफ्नो धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ

*यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुन्छ भन्ने संकेत हो

*सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने पनि यो राम्रो सन्केत रहेको कुरा उल्लेख गरीयको छ ।

पढीसक्नु भयो भने एक शेयर अवश्य पनि गर्नुहोला र अरुलाई पनि पढने मौका दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *