आँखा अगाडी बाघले मान्छे खा’यो; आधा घण्टा घम्साघम्सी गर्दा पनि केही सीप लागेन (भिडियो हेर्नुस्)

काठमाडौं- कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ५ को अ’न्डियाबाट एउटा अत्यन्तै दु’खदायी साथै एकदमै ड’रलाग्दो घ’टना घ’टेको छ । गाई-बाख्राका लागि घाँस का’ट्न भनेर जंगल गएकी २५ वर्षीय कला धामीलाई पाटे बाघले आ’क्र’म’ण गरेको छ । आ’क्र’म’णमा टाउको ढाड घाँ’टी संगै खुट्टाका भा’गहरुमा लु’छी-लु’छी खाएको छ । घरमा स-साना दुधे बालकलाई छो’डेर आफ्नी सासू संगै अन्य साथीहरूसंग जंगल गएकी कलालाई एकाएक पाटे बाघले आ’क्र’म’ण गर्दा ज्या’न गएको हो ।

यस घ’टना पछि यहाँका स्थानीय बासिन्दा एकदमै त्र’सित बनेका छ्न । यतिसम्म कि साँझ पर्न नपाउदै ढोका थु’नी दि’शा-पिसाब समेत घ’रभित्रै गर्दै आएका छ्न ।यसै बिच कैलालीमा मान्छेमाथि आ’क्र’म’ण गरिरहेको न’रभ’क्षी पाटेबाघको लो’केशन पत्ता ल’गाउनका लागि क्या’मेरा पा’सो था’पिने भएको छ । बा’घले घु’मफिर गरिरहेको क्षेत्रमा आज क्या’मेरा पा’सो था’पिने डिभिजन वन कार्यालय कैलालीले जानकारी दिएको छ । ‘सबैभन्दा पहिले बा’घको लो’केशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भन्नुभयो ।

‘आज तीन चार ठाउँमा क्या’मेरा राख्ने तयारी भइरहेको छ ।’बा’घलाई बे’होस बनाएर (डा’र्ट गरेर) नियन्त्रणमा लि’नका लागि सबैभन्दा पहिले उसको लो’केशन पत्ता लगाउन ज’रुरी रहेको कँडेलले बताउनुभयो । ‘डा’र्टिङ गर्नका लागि बा’घ कता छ, भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।न’रभक्षी ब’निसकेको व’यस्क पाटेबाघ गौ’रीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घु’मफिर गरिरहेको छ । दु’धिया, उ’दासीपुर, ब’ढैपुर, रा’जिपुर, अ’ण्डैया क्षेत्रमा बा’घले मु’भमेन्ट गरेको छ ।

बाघले मु’भमेन्ट गरेको क्षेत्र व’सन्ता जै’विकमार्ग अन्तर्गत पर्दछ ।बा’घले आइतबार अ’पराह्नतिर गौ’रीगङ्गा नगरपालिका–५ अ’ण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान लिइसकेको छ । पु’ष्पाञ्जली सामुदायिक वनमा स्या’उला लिन गएकी धा’मीमाथि बा’घले आ’क्र’म’ण गरेको थियो । आ’क्र’म’ण गरेको केही पर धा’मीको श’व फेला परेको थियो ।यसैगरी, शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सी’ताकुँवा सामुदायिक वनमा दु’धियाका २८ वर्षीय दु’र्गाप्रसाद चौधरीमाथि बाघले आ’क्रमण ग’रेको थियो । विवाहका लागि सालको पात टिप्न गएका चौधरी बा’घसंगको ज’म्काभेटमा घा’इते हुनुभएको छ

पि’ठ्युँ र टाउकोमा बा’घले घा’उ बनाएको छ । चौधरीको नेपालगञ्जमा उ’पचार भइरहेको छ ।बाघले मा’न्छे मा’र्न थालेपछि सो क्षेत्रमा त्रा’स ब’ढेको छ । बाघ दिनमा पूर्व–पश्चिम राजमार्गमासमेत हिँ’डेपछि आवतजावत गर्न पनि क’ठिन भएको छ । बाघको ‘मु’भमेन्ट’ ब’ढेको क्षेत्रमा सु’रक्षाकर्मी प’रिचालन गरिएको छ ।बाघले मान्छेको ज्यान लिएपछि प्र’शासन पनि ग’म्भीर बनेको छ । बाघले मा’न्छेको ज्यान लि’न था’लेपछि डा’र्ट गरेर नियन्त्रणमा लि’ने वा गो’ली हा’नेर मा’र्न सक्ने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताउनुभयो ।

‘बा’घले थप क्ष’ति गरिरहेको छ भने ख’तराको अवस्था वि’श्लेषण गरेर गो’ली हा’नेर मा’र्न सकिने पनि का’नूनी प्रा’वधान छ’, उहाँले भन्नुभयो । स्था’नीयस्तरबाट भने मान्छे मा’र्ने बा’घलाई मा’र्नुपर्ने आवाज उठेको छ ।डि’भिजन वन कार्यालय प्रमुख कँडेलले बा’घलाई डा’र्ट गरेर नियन्त्रण लि’ने र त्यसको लागि प्रक्रिया था’लिएको बताउनुभयो । ‘विभाग र ब’र्दिया राष्ट्रिय नि’कुञ्जसंग मेरो कु’रोकानी भ’इसकेको छ’, उहाँले भन्नुभयो । ‘तर, त’त्काल बर्दियामा भे’टेरेनरी डाक्टर नभएकाले स’मस्या हुने भयो ।’

बर्दिया रा’ष्ट्रिय नि’कुञ्जमा डा’र्ट गर्ने प्रा’विधिक न’रहेका कारण अ’न्यत्रबाट बो’लाउनुपर्ने अ’वस्था रहेको कँडेलले ब’ताउनुभयो ।गएको शुक्रबारदेखि कैलालीमा मा’न्छेमाथि आ’क्र’म’ण गरिरहेको बाघ ब’र्दिया राष्ट्रिय निकुञ्ज, शु’क्लाफाँटा राष्ट्रिय निकुञ्ज वा भारतको दु’धुवा ने’शनल पा’र्कमध्ये कहाँबाट आएको हो भन्ने पुष्टि भइसकेको छैन । यो न’रभ’क्षी बाघमा सम्भवतः जी’पीएस नरहेको बताइएको छ । यो बा’घ कहाँबाट आएको हो भन्ने पुष्टि नभए पनि दक्षिण बे’ल्टबाट सा’मुदायिक वनमा प्र’वेश गरेको कँडेलले बताउनुभयो ।

‘बाघमा जी’पीएस लागेको भए त्यसको लो’केशन पत्ता लगाउन र कहाँबाट आएको हो भन्ने थाहा पाउन स’हज हुन्थ्यो’, उहाँले भन्नुभयो । ‘तर, जी’पीएस रहे÷नरहेको वा बा’घ कताबाट आएको हो भन्नेबारे पुष्टि भइसकेको छैन ।’ उहाँले बा’घलाई नि’यन्त्रणमा न’लिइएसम्म त्यसको लो’केशन पत्ता ल’गाउने र स्थानीयस्तरमा सु’रक्षाको लागि स’चेतना फै’लाउनुबाहेक त’त्काल केही गर्न नसकिने उल्लेख गर्नुभयो ।भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *