५/७ बर्ष भइसक्यो राम्रोसँग नसुतेको, कस्को सामु गएर आँसु झारौं – ज्योती मगर

कोरोना महामारीसँग देश लडिरहेको बेला सामाजिक सञ्जालमा कलाकारहरुको रमिता भने गज्जबले देख्न पाइएको छ । जानेर हो वा नजानेर एकपछि अर्को कलाकार चर्चामा आउने क्रम रोकिएको छैन । सिधा भाषामा भन्नू पर्दा भाइरलको जमाना छ अहिले जिब्रो चि प्लेपनि भाइरल, कसैलाई अलिकति केही भनिदिएपनि भाइरल यहाँ यस्तै छ ।

यसैबिचमा लोक तथा दोहोरी गायिका ज्योती मगरलेपनि सामाजिक सञ्जालमा बिहीबार बिहानै एक स्टाटस् लेखेका छन् । आफू ५/६ बर्षदेखी राम्रोसँग निदाउन नसकेको बताउँदै मनको पीडा कहाँ पोख्नु भनेर स्टाटस् लेखेकी छिन् । के उनले लेखे जस्तै पीडामा छिन् त गायिका मगर त्यो भने समयले उजागर गर्ला तर यदी कसैको दबाबमा जीवन बाचिरहेकै हो भने पर्दाफास गर्नु पर्छ भन्ने हाम्रो हौसला छ ।

गायिका ज्योती मगरको स्टाटस् यस्तो छ:

प्रकाशित मिति : July 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *