यी ६० वर्षीया अभिनेत्री छोटो पहिरनका,कारण भाइरल (फाेटो फिचर)

बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा भएको छ । “फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्या मरस देखिन र टि किरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भए पनि धेरै जसोे नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन्” ।

 हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्या मरस देखिएकी भन्दै उनको तारिफ गरे

“भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् जती कम उमेरका नायिकाहरु हुन्छन् ।” “हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्या मरस देखिएकी भन्दै उनको तारिफ गरेका छन् । नीनाले इन्स्टाग्राममा शेयर गरेको फोटोमा प्रिटेन्ड फ्रक लगाएकी छिन् ।”

“जसमा उनलाई निकैनै ग्ल्या मरस र योङ्ग देखिएको छ । नीना अभिनयमा मात्र अब्बल मानिन्नन् समयसापेक्ष आफुलाई फिट राख्न समेत माहिर मानिन्छिन् ।” “बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ ।”

प्रकाशित मिति : July 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *