क्युट नायिका जसिता गुरुङकाे १६ हट तस्विर

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा थुप्रै अभिनेत्री भित्रिएका छन् । ती मध्य थोरैलाई मात्र सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । त्यस्तै मध्यकी एक अभिनेत्री जसिता गुरुङ हुन् ।

नायिका जसिता गुरुङ फिल्म “लभ स्टेसन” र “लिलीबिली” बाट चर्चामा आएकी जसिता क्युट नायिकामा पर्छिन् । अभिनेत्री जसिता अभिनयका हिसाबले पनि उनको बारेमा राम्रै चर्चा हुने गर्छ । उनले २ वटा फिल्म बाट नै चर्चामा आएकी यी नायिकाको नाम बेलाबेलामा नायक प्रदीप खड्का सँग पनि जोडिन पुग्छ ।

प्रदर्शनमा आएका २ फिल्ममा उनको जोडी नै नायक प्रदीप खड्का सँग थियो । त्यसबेला चर्चामा रहिरहेकी नायिका जसिता गुरुङ सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेकी थिइन् । उनकाे फिगरकाे निकै चर्चा गर्छन् दर्शक । उनले शेयर गरेका तस्विरमा दर्शकले निकै राम्राे प्रतिक्रया दिएका छन् ।

‘गुडिया’ जस्ती देखिने जसितालाई कतिले पुतलीसँग तुलना गर्छन् । फ्यान फलोइङ राम्रो कमाएकी जसिताका केही तस्वीर हामीले इन्स्टाग्रामबाट लिएका छौँ । हेरौँ उनका तस्वीरः

प्रकाशित मिति : July 9, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *