आज पुर्वराजा ज्ञानेन्द्र शाहको ७४ अौं जन्मदिन
काठमाडौं २३ असार / आज पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ अौं जन्मदिन परेको छ । पुर्व राजा शाहको १९४७ जुलाई ७ नारायणहिटी दरबारमा राजा महेन्द्र र आमा इन्द्रको कोखबाट जन्मभएको हो ।
हरेकबर्ष धुमधामले मनाउँदै आइरहेको जन्मदिन यो बर्ष नमनाउने केहिदिन अगाडि घोषण गरेका छन् । कोरोना महामारीले देश थला परिरहेको बेला आफूले उत्षवका साथ जन्मदपन मनाउन नसक्ने राजाको भनाइ छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि पुर्व राजा परिवारले सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग पनि गरिसकेका छन् ।
पुर्व राजा शाहलाई यतिबेला सामाजिक सञ्जाल मार्फत शुभकामना दिनेको ओइरो लागेको छ । नातिनी पुर्णिका शाहले पनि यसरी जन्मदिनको शुभकामना दिएकी छिन् ।
चुपचाप आँसु पिउने आदत बसिसकेछ
आखिर चोट छोप्ने स्वभाव भइसकेछ।।
घायल बने कलेजा हो हजार हजार चिरा
बिना शब्दैको रोदन स्वभाव भइसकेछ।।
कसैले माया गरी सोधे के हालत मेरो
मुस्काई टारिदिने आदत बसिसकेछ।।
छायेर बेदना यो जिवन्तमा ढाकोस
अर्जि केही नगर्ने स्वभाव भइसकेछ ।