यी १० सपनाः जसले तपाईं धनवान हुने संकेत गर्छ

शास्त्र अनुसार कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ भन्ने बिश्वास गरिन्छ । कुन कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ? जान्नुहोस् ।

१. सपनामा घोडा चढेको देखेमा रोकिएको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ ।
२. आफुले घोडसवारी गरेको देखियो भने प्रतियोगितामा सफलता पाउने मान्यता छ ।

३. यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्ति उपर माता लक्ष्मीको कृपा बर्सिने छ ।
४. सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ ।

५. यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने संकेत ।
६.सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, संकट नाश भएर जाने मान्यता छ ।

७. यदि सपनामा साना उमेरमा बालिका देखे देवीशक्तिको विशेष कृपा हुने ।
८. कसैले सपनामा मन्दिरको दर्शन गरेको देखे अत्यन्त शुभ मानिन्छ ।

९. यदि सपनामा मन्दिर देखेमा आउने समय निकै शुभ हुने ।
१०. कमलको फूल धारण गरेको देखे या अरुले फुल भेट गरेको देखे थालेको काममा अपार सफलता प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *