एका बिहानै शिव लिंक को दर्शन सँगै आजको भाग्य रेखा राशिफल पढ्नुहोस, र भेटी स्वरूप १ शेयर गर्नुहोस,

आज मिति २०७७ साल असार २३ गते मंगलबार । तदनुसार, ७ जुलाई सन् २०२०। शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, उत्तरायण, ग्रीष्म ऋतु । श्रावण कृष्णपक्ष, द्वितीया, ०९ः०५ बजे उप्रान्त तृतीया तिथि, श्रवण, २४ः४६ बजे उप्रान्त धनिष्ठा नक्षत्र। भगवान गणेशको पूजा आराधना गर्ने दिन ।

आजको ग्रहफल

मेष
काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ, मानसिक तनाव आउनेछ।

वृष
सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ।

मिथुन
काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ।

कर्कट
पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ।

सिंह
वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ।

कन्या
आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ।

तुला
महिलावर्गसंग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ।

वृश्चिक
नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ।

धनु
वोलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ।

मकर
मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारीवारिक कठिनाइ हुनेछ।

कुम्भ
स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ।

मीन
कृषि काममा फाइदा हुनेछ । आम्दानीले गर्जो टर्नेछ । पारीवारिक साथ मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *