Breaking…कुलमान घिसिङको घरमा घट्यो एस्तो दु:खद घटना, सब-परिवार शो’कमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

उनका पिता कृपासिंह घिसिङको आइतबार राति निधन भएको हो। स्वर्गीय घिसिङको आज बिहान १० बजे तामाङ् गुम्बाबाट स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो । ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *