सुशान्तकी नायिकाले पी;डा स;हन नसकेर बलिउड,बाट बि;दा भइ, रु;दै लाइभ [भिडियो]
सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ
सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।
यो पढ्न छुटाउनु भयो कि
इन्टरनेटको जमानामा पनि सुशान्तले हातले लेखेर चिठ्ठी पठाउथे …
सुशान्तसँग डेव्यु गरेकी अभिनेत्रीले सहन सकिन्न पीडा, सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ
सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियोसहित)
३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।
रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो । उ
नको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।
बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।
उनको निधनको वास्तविकता पत्ता लगाउन प्रहरीले उनका निकट साथीहरुसँग सोधपुछ गरिरहेको छ ।
बुधबार मात्र उनीसँगै काम गरेर पहिलो पटक बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीसँग पनि सोधपुछ गरेको छ ।
सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी बिहिवार मुम्बइ छाडेर आफ्नो घर फर्किएकी छिन् ।
उनले आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने बताएकी छिन् ।
प्रहरीले दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिच केहि समस्या भएको थियो कि भनेर पनि सोधेको थियो ।
तर उनले त्यस्तो केहि नभएको बताएको थिइन् ।
शनिवार फेरि उनले “ओई” भन्दै सुशान्तलको नाममा भाबुक स्टाटस लेखेको छिन् ।
भिडियो हेर्नु यहाँ किलिक गर्नुहोस्;