भर्खरै आयो निक्कै दुखद् खबर ! बझाङमा भीषणले पहिरो सिङ्गो गाउँ बगायो ( भीडीयो)

भर्खरै आयो निक्कै दुखद् खबर ! बझाङमा भीषणले पहिरो सिङ्गो गाउँ बगायो, ठुलो मानबीय क्षति भयको छ कलि क्षेती भयको खुल्न सकेको छैन एसरी गयको थीयो पहीरो एस भीडीयो मा सम्पूर्ण जानकारी समाबेस गरीयको छ

भीडीयो सहित

यो पनि
चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको लेख प्रतियोगितामा पत्रकार ध्रुव लम्सालको लेख उत्कृष्ट बनेको छ । संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरेको थियो । प्राप्त भएका मध्ये छनौट समितिले १३ वटा लेख शर्ट लिष्टमा राखी छनौट प्रक्रिया सुरु गरेको थियो । छनौट समितिले मूल्याङ्कनको आधारमा चार वटा लेखलाई उत्कृष्ट ठहर गरेको हो । जसमा लम्सालको लेख पहिलो, बिष्णु शर्माको लेख दोश्रो, मनोज न्यौपानेको लेख तेश्रो र रिना मोक्तानको लेख चौथो बनेका छन् । उत्कृष्ट क्रमश: पन्ध्र हजार, दश हजार र पाँच–पाँच हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *