भैँसी चराउन गएकी बालिकाको अर्धन’ग्न अवस्थामा श’व भेटियो

हामि भन्छाैँ नि सरकारलाइ निवेदन दियाे भने केहि उपाय पाइन्छ । तर याे एका देशकाे कथा बराबर हाे । हामिले कति दु खक ष्ठ भाेगर रुदै अदालत तथा न्याएकाे लागि भाैतारिन्छाैँ तर केहि राहत पाउदै नाैँ । त्यस्तेे जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा एक बालिकाको श’व अ’र्धन’ग्न अव स्थामा फेला परेको छ।

बुधबार दिउँसो घरबाट भैंसी चराउन निस्केपछि बे पत्ता भएकी १० वर्षीय कञ्चनकुमारी पजियारको श व शुक्रबार विहान घरभन्दा एक किलोमिटर टाढा दुधमती नदीको छेऊमा फेला परेको हो। श व अ’र्धन’ग्न अवस्थामा फालिएको र धान रोप्न गएका किसानहरुले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। मृ तक कञ्चनका बुवा विनोद पजियार कुर्थामै मजदुरीको काम गरि परिवार पाल्दै आएका थिए।

बुधबार विहान ११ बजेतिर कञ्चन भैंसी चराउन घरबाट निस्केकी थिइन्। तर साँझसम्म घर नर्फिएपछि खोजतलास सुरु गरेको काका विजय पजियारले बताए। ‘उसले भैंसी चराउन ठाउँमा खोज्न जाँदा वस्तुभाउहरु त्यहिँ थिए तर, कञ्चन थिएन’ विजयले भने ‘त्यहिं राति गाउँमा भोज पनि थियो कञ्चनका बुवाले छोरी भोज खान गएको होला भन्दै त्यहाँ गएर पनि खोजे तर भेटिएन। राती कतै सुतेकी होला विहान भेटिन्छ भन्दै हामीले ढाँढस दियौं।

विहान खोज्दा पनि भेटेन। विहीबार दिउँसो ९ बजेनै प्रहरीलाई पनि जानकारी गराएका थियौं। तर कसैले भेटाउन सकेन्, आज श व भेट्यो।’श वको अवस्था हेर्दा कञ्चनमाथि बला त्कार गरि ह त्या गरिएको हुन सक्ने परिवारजनको अनुमान छ। तर प्रहरीले श वको पो ष्टमा र्टम भएपछि मात्रै मृ त्युको कारण खुलाउन सकिने बताएको छ। याे समाचार अन्नपूर्ण पाेस्टमा मनिका झाले लेखेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *