सासू र जेठी नन्द छुट्न सक्ने सम्भावना के हो , वकिलले खु’लाए यस्तो यो अबस्थामा छुट्न सक्ने ( भिडियो सहित )

हेटौंडामा भएको घटनामा एकै परिवारका चार जना प क्राउ परे पछी अहिले बिभिन्न अडकल हुँदै आएको छ भने हेटौंडामा बिभिन्न संघ संस्थाको चहल पहल पनि देखिएको छ । बुहारीको हत्यामा आफ्नै घरका नन्द, अमाजु , सासु र ससुराको संग्लनता भए पछी अहिले चारै जनालाई प्रहरीले अदालतमा पेश गरेको छ।

त्यस्तै घटनामा प्रत्यक्ष सहभागिता नभएको र फोन बाटै योजना बनाएको हुनाले अमाजु लाई सजाँय कम हुने होकी भनेर बिभिन्न महिला अधिकार कर्मीले आवाज उठाउँदै आएका छन। हेटौंडामा बिभिन्न टोलको भेलामा पनि सवै अपराधीलाई जन्म कैदको सजायं माग गरेका छन। घरभित्रै महिला महिला बाटै असुरक्षित रहेको भन्दै देशव्यापी रुपमा यसको बिरोध हुँदै आएको छ भने जन्म कैद हुनु पर्ने र ज्वाईलाई पनि अनुसन्धानको घेरामा पार्नु पर्ने माग गरेका छन।

त्यस्तै वकिलले अब घटना कसरि अगाडी बढ्छ होला भनेर आफ्नो धारणा राखेका छन । उनको अनुसार एक जनाले हत्या स्वीकार गरेर अरुलाई चोखाउने योजना पनि हुन सक्छ भन्ने धाराणा राखेका छन। अदालतको अगाडी ससुराले एक्लैले अपराध गरेको हुँ भनेर कबोलेरा अरुलाई चोखो बनाउने सम्भावना पनि रहन्छ भनेका छन।

यदी त्यसो भईहाले पनि समाजले अपराधीलाई सामाजिक बहिस्कार गर्नुपर्ने माग राखेका छन। स्थानीय बासिन्दाले हस्ताक्षर सहित जन्म कैदको फैसला हुन पर्ने माग राख्ने र यदी कोहि चोखिएर अईहाले पनि उसलाई समाजमा बस्न नदिने र सामाजिक बहिस्कार गर्न पर्ने धाराणा राखेका छन।

सुस्मिता थापाको आफ्नै घरमा ससुरा ले करणी प्रयास गरेर अन्तत , ससुरा , नन्द , सासु र अमाजू मिलेर किचनमा ह त्या गरेका थिए। थप भिडियोमा हेर्नुहोस: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *