! नन्दराजले खुट्टाले लेखेरै मास्टर्स डिग्री…हेर्नुहोस् । सक्दो सेयर गर्नुहोस् ।

धनगढी : ६ मंसिर-दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने ।
उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् । सफलता चुम्न उनलाई च’ट्टान फुबटाएर फ’लामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र रु विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको ग’रीबी र शारीरिक अश’क्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरो’ध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?

सजिलो थिएन सफलता चुम्न बैतडीको एक भट्ट परिवारमा छोरा जन्मिँदा घरपरिवार नै चि’न्तित भयो । कारण थियो, त्यस परिवारमा जन्म’जात दुवै हात र खु’ट्टाका केही औला नभएको एक सन्तानको जन्म भयो । छोरा जन्मिएको खुशीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भो’जभतेर गर्ने चलन भए पनि उनी जन्मिँदा घरमा कुनै खुशीयाली आएन, बरु आमाबुवा चिन्ति’त भए ।

उनलाई हेर्न गाउँलेको घु’इँचो लाग्न थाल्यो । छरछिमेकले उनलाई जिउँदै गाड्न सुझाव दिए । तर आमाबुवाको मायाले कहाँ मार्न सकिन्थ्यो र रु आमाबुवाले पाप गरेनन् । बिस्तारै न्वार’नको दिन आयो, उनको नाम नन्दराज भट्ट राखियो । ज’न्मिँदा धेरैको हे’यको पात्र बनेका तिनै नन्दराज अहिले भने अ’पाङ्गता भएकाहरूका लागि मात्र होइन, सिंगो समाजका लागि पनि प्रेर’णाका स्रोत बनेका छन् । कसरी सम्भव भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *