काठमाडौं हि‌’डेको या’त्रुबस सुन’को’सीमा ख’स्यो पूरा पढ्न को लागि रि’प ले’खेर खो’ल्नुहोस

सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो ।दुर्घटनामा घाइते दुवैको उपचारका क्रममालुम्बिनी

प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । सन्तोष
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुनुहुन्छ ।बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाटआउँ

दै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ ।हिजो मात्र सवारी दुर्घटनामा परीरुपन्दे
हीमा एक कलाकार तथा पत्रकारको निधन भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार

कृष्णबाबु पाण्डे को आफैँले चलाएको कार दुर्घटनामा निधन भएको थियो ।त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुन म बोहराको सर्पले ड सेर निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिका को आज निधन भएको स्थानीयवासी नरेन्द्र बोहराले जान कारी दिनुभयो ।

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई ड सेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरि एको सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पु¥याइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *