कोरोना कहरको बिच राजधानीमा देखिएको भावविह्वल बनाउने यो दृश्य, देख्नेहरुका आँखा रसाए (भिडियो)

काठमाडौं, असार १५ । भनिन्छ जीवन संर्घषको मैदान हो । संर्घष एउटा लयमा बसेर गर्नेहरुका लागि सहज होला । तर अपांग आमा र सानो नानी बिच सडकमा कोरोना कहरको बिचमा राजधानी शहरको भाटभटेनीमा देखिएको यो दृश्य आँफैमा कहाली लाग्दो छ ।

जसमा बयान गर्ने शब्द कम स्तब्ध बनाउने दृश्य बढी छन् । यो दृश्यलाई सफलतापूर्वक कैद गर्न देवेन्द्र महर्जन सफल भएका छन् । भिडियो हेरेपछि जो कोहीका आँखा रसाउँछन् । मुटु दह्रो पारेर हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *