यी ५ अंगमा कोठी हुनेहरु हुन्छन् अत्याधिक का’मुक !

हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ ।

समुन्द्र शास्त्रका अनुसार शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ । यस्ता ब्यक्तिलाई कामकुतका कारण समस्या समेत हुने समुन्द्र शास्त्रको दावी छ ।

कुन अंगमा कोठी हुने ब्यक्ति का’मुक?

१- यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक का’मुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक का’मुकताको संकेत दिन्छ ।

२. शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक का’मुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौ’न सम्ब’न्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

३- दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामु’क हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४- गुप्ता’ङ्गमा कोठी हुनेहरु पनि अत्यााधिक का’मुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौ’न क्ष’मता भने छिटै कमजोर हुन्छ ।
५- ति’ग्रामा कोठी हुनु पनि का’मुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्यााधिक का’मुक हुने उल्लेख छ ।

तस्बिरमा- नायिका रेखा थापा/गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *