सुस्मितालाई ससुराले बाथरुममा बलात्कार प्रयास, परिवार नै मिलेर हत्या

आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को ह त्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

ह त्याका ण्डमा संलग्नताको आ’रोपमा प क्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको ब ला त्कार प्रयासको घट ना लुका’उन र आर्थिक कारणले सु’नियोजित ह त्या भएको जानकारी दिएको छ ।

प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा (कार्की) र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा ब’ला त्कार प्रयास गरेका थिए । ‘

२०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मृ’तक सुस्मीताको श्रीमान रुपेन्द्रको मोटरसाईकल दुर्घट नामा मृ’त्यु भएपछि बुहारीलाई उसकै कारण मृ त्यु भएको भन्दै परिवारले यात ना दिएका थिए ।

मृ तक सुस्मिताको श्रीमान रुपेन्द्रको सबारी दु र्घटनाको मृ’त्यु पश्चात पाउने क्ष’तिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर वि वाद भएपछि घ टनाले ह त्यासम्मको मोड लिएको प्रहरीको जिकीर छ ।

स्वर्गीय रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको वि वादको कारण हालसम्म प्राप्त गर्न सकेका छैनन् । सामजिक सुरक्षा कोषबाट २०७६ कार्तिकबाट २०७७ बैशाखसम्म मासिक १७ हजार १ सयको दरले सुस्मीतालाई पैसा आएको तर त्यो रकममा पनि परिवारको दाबी रहेको अ’नुसन्धानका क्रममा खुलेको प्रहरीले जनायो । यस्तै, नेशनल लाईफ इन्सुरेन्सबाट प्राप्त हुने रकम १० लाख रुपैँया प्रकाश थापाले लिएका थिए ।

मुलकको फौ जदारी अप राध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रु र या ताना दिई ज्या’न मा रेको आ रोपमा कसुर जिवित रहेसम्म कै’द अर्थात जन्मकै द हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।

प्रहरीको अनुसन्धानपछि सार्वजनिक गरिएको विवरण

गत असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृ’त कको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले र क्सी खाएका थिए ।

मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए । सुस्मीता महि नावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृ तक सुस्मिताको टाउ’कोमा पछा’डीबाट प्र हार गर्छन् ।

त्यसपछि सुस्मीता भुईमा ल ड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्र’हार ग रि उनलाई थप घाई ते बनाउछिन् । सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासापनि भान्छाकोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइ ते सुस्मितालाई लौरो र लोहोरोले प्रहा र गरि ह त्या गर्छन् ।

सुस्मिताको मृ त्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फु टेका सिसाहरु, विग्रे का भाँडाकुडा मिलाउछन, भुईमा लागेको र गत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आ त्मह त्या जस्तो बनाउने प्रयास गर्छन् । जिउमा लागेको र गत पखाल्दै नुहाएर बुबाछोरी सुत्छन् । भोलीपल्ट आफैले मेरो बुहारीले आ त्मह त्या गरिन भन्दै गाउँलेलाई पनि बोलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *