चर्चा र बिवादमा रहने नायिका साम्राज्ञीकाे सुन्दरता [फोटो फिचर]

साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली फिल्मको चर्चित नायिका हुन् ।फिल्म ड्रिम्सबाट नेपाली फिल्म क्षेत्रमा आएकी साम्रगीलेखेलेको फिल्म नेपाली दर्शकको मनमा बस्न सफल भएको छ

मोडलिङ क्षेत्रबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी साम्रगीलेए मेरमे हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘कायरा’,रातो टिका निधार’मा जस्ता फिल्महरुमा आफ्नो

अभिनय देखाइसकेकी छिन् ।सानै बेला देखि मोडलिङमा रुचि भएकी साम्रागीलेफेसन सोमा पनि भाग लिएकी थिइन् ।पहिलो फिल्म ड्रिम्सबाट नै अवार्ड हात पारेकी साम्रागीनिक राम्री नायिकामा पर्दछिन् ।

राज घरानाकी साम्रगीको जन्म काठमाडौंमा भएको हो उनकापिता कुनै बेलाका चर्चित मोडल थिए भने आमा अहिले

गायिका भएकी छिन् । जुन गीतमा साम्रगीले नै अभिनय गरेकी छिन् ।

उनले खेलेको फिल्म मध्ये सबैभन्दा बढी पारिश्रमिक लिएर

खेलेको फिल्म कायरा हो जसमा साम्रगीले १० लाख लिएक िथिइन् ।

सुन्दरी नायिकाको सामाजिक सञ्जालबाट लिइएको यस्ता केही सुन्दर तस्विहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *