हात जोडदै रवि एक्कासि आए लाइभ । सबै नेपालीलाई यो भिडियो सेयर गर्दिन रविको आग्रह !

हात जोडदै रवि एक्कासि आए लाइभ । सबै नेपालीलाई यो भिडियो सेयर गर्दिन रविको आग्रह ! अन्त्यमा रखिएको छ

यो पनि पढ्नुहोस्: यी ३ राशिहरुले पाएका हुन्छन् सानै उमेरमा धेरै धनी बन्ने भाग्य, छिट्टै गर्छन् प्रगति !

ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यबानी आफ्नो राशिहरुबाट पनि थाहा हुने बताउछन् । किनभने जन्म,विवाह , मृ-त्युको लागी पनि राशि आवश्यक हुन्छ । त्यसैले १२ वटा राशिहरु मध्ये यी ३ राशिहरु भएको मानिसहरु चाहि एकदमै भाग्यमानी हुन्छन् । किनभने उनीहरुले सानै उमेर देखि नै सुख , शान्ति र धेरै धन आर्जन गर्ने हुन्छन् । हेरौ ती कुन कुन राशिहरु हुन् । कही तपाईको राशि त परेन् ।

सुरुवातमा कन्या राशि । यो राशि हुने ब्यक्ति अरु राशिहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् । किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व सोचेरमात्र काम गर्ने भएकाले यस्तो शुभ रहेको छ । जो एकदमै भाग्यमानी हुन्छन् ।अर्को वृष राशि , यो राशि हुने मानिसहरु पनि सधै जीवनमा छिट्टै सफलता हात पार्ने हुन्छन् । किनभने यो राशि हुनेहरु शान्त , आफ्नो निर्नयमा अडिग रहने , मेहनती र जस्तो सुकै दुखमा पनि बाच्ने भएकाले यो राशि हुने ब्यक्तिले प्रशस्त धन आर्जन गर्छन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *