संसार`कै बढी उमेरका दाजु`भाई (जुम्ल्याहा) रोनी र डोनीको नि’धन

शरीर जोडिएर जन्मिएका संसार`कै बढी उमेरका दाजु`भाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको नि’धन भएको छ । उनीहरुको ६८ वर्ष`को उमेरमा नि’धन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्या’गेका छन् ।

उनीहरुका भाई जिमले नि-धनको खबर`को पुष्टि गरेका छन् । उनीहरु`को अन्य कुनै रोग`ले नभई प्राकृतिक नि- धन भए`को जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिका`को ओहायो`मा भएको थियो ।

उनीहरुले सानै उमेरे`देखि सर्कसमा काम पाएका थिए । असहाय भए`पनि उनीहरु निकै परिश्रमी थि`ए । ३ वर्ष`कै उमेर`देखि सर्कस`मा जोडिए`का उनीहरु`ले सन् १९९१ सम्म त्यो काम गरेका थिए । त्यस`पछि उनी`हरु आफ्ना भाइ बुहारी`सँग बस्दै आएका थिए ।

भाई जिम र उन`की पत्नी`ले जुम्ल्याहा`को राम्रो हेर`बिचार गर्दै आएका थिए । रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरे`सँगै जीवन`को सबै`भन्दा लामा यात्रा`को कीर्तिमान बनाएका थिए ।

त्यस`अघि यो रेकर्ड अमेरि`की मूल`का चेङ र बंकरको नाम`मा थियो । उनीहरु ६२ वर्ष बाँ`चे`का थिए । सन् २०१० मा रोनी र डोनीको नाम`मा टिएलसी च्यानल`ले एउटा वृत्त`चित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दु`ई भाइ`को पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्मरभन्दा माथि दुई जनाकाे रुपमा थिए ।

यो पनि पढ्नुहोस:

बागलुङ, बागलुङ जिल्लाको नि’सीखोला गाउँपालिकामा पि’कअप जी’प दु’र्घटना हुँदा एक ज’नाको मृ’त्यु भएको छ । दु’र्घटनामा सात जना घा’इते भएका छन् । बुधबार साँ’झ सात बजे निसीखोला गा’उँपालिका–२ बा’हुनगाउँदेखि वडा नम्बर ३ छा’पखानीतर्फ जाँ’दै गरेको ग ३ च २७१३ नम्बरको पि’कअप जी’प दु’र्घटना हुँदा २६ वर्षीय चा’लक क’मरा रो’का मगरको मृ’त्यु भएको जिल्ला प्र’हरी का’र्यालय बा’गलुङका सू’चना अ’धिकारी प्रहरी नि’रीक्षक वि’जय भण्डारीले जानकारी दिनुभयो ।

दु’र्घटनामा घा’इते हु’नेहरुमा नि’सीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बि’रमला विक, एक वर्षीय सु’वास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया र’तना सुनार, छ व’र्षीय यो’जन वि’क र रु’पन्देही दे’वी न’गरका पाँच वर्षीय स’त्य लो’हार रहेको भ’ण्डारीले बताउनुभयो ।

कु’लपूजाका ला’गि बा’हुन गाउँ आएका उ’नीहरु घर फ’र्किने क्र’ममा दु’र्घटनामा प’रेको प्र’हरीले ज’नाएको छ । घा’इते सा’तै ज’नालाई उ’द्दार गरी बु’र्तिबाङ प्रा’थमिक स्वा’स्थ्य के’न्द्रमा उ’पचारका लागि ल्या’इएको छ । दु’र्घ’टनाको का’रण भने खु’ल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *