हेर्नुस त ! बर्दिया निकुञ्जको मुख्य सडकभरी बाघै बाघ -लाईभ भिडियो हेर्नुस।

काठमाडौँ । बुधबार पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ३ सयले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तलको लिङ्कमा क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *